गृहपृष्ठ › तस्वीर आफै बोल्छ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस नेपालबहस संवाददाता | १६:३४:४२ मा प्रकाशित १५ चैत, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम÷रासस
प्रतिक्रिया