होलीकै दिन काठमाडौंमा विभिन्न ठाउँमा चोरी
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १९:१९:१८
१६ चैत, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा होलीको दिन धनमाल चोरी भएको जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं बुढानीलकण्ठ नगरपालिका- चपली चोकस्थित कुन्जो कोलनीभित्र हरिबाबु पन्तको घरको ढोका कोही नभएको अवस्थामा फोडेर चोरी भएको हो ।
उनको घरको दोस्रो तलामा रहेको दराजबाट ३ हजार २ सय अमेरीकी डलर र ७० हजार नेपाली रूपैयाँ गरी करिब ४ लाख ४० हजार ५ सय रूपैयाँ नगद आइतबार होलीको दिन दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित पूर्ण जंग श्रेष्ठको घरबाट ४ तोला बराबरको सुनका विभिन्न गहना र नगद ३२ हजार रूपैयाँ गरी करिब ३ लाख ८२ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ । चोरीमा संलग्न फरार ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार