शुक्रबार , बैसाख १०, २०७८

चार दिनका लागि विद्यालय बन्द, सवारीमा पनि जोरविजोर

चार दिनका लागि विद्यालय बन्द, सवारीमा पनि जोरविजोर

१६ चैत, काठमाडौं । वायुमण्डलमा देखापरेको कुइरीमण्डलीले बालबालिकालाई असर गर्ने भन्दै सरकारले भोलिबाट काठमाडौं उपत्यकामा चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हाे । अहिलेको प्रदूषित वायुमण्डलमा रहेका विषाक्त कणले बालबालिका र बृद्धबृद्धालाई बढी असर गर्ने स्वास्थ मन्त्रालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै सडकमा सवारी चाप घटाउन र धुवाँ धुलोबाट राहत दिलाउन चार दिनका लागि सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । यातायात मन्त्रालयले स्रोतका अनुसार, शुक्रबारसम्म यो प्रणाली लागू हुनेछ ।

school 2

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय