त्रिदेशीय कप फाइनल हेर्न टिकटको मूल्य वृद्धि !
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २०:२८:१८
१६ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न लागि टिकटको मूल्य वृद्धि गरेको छ । त्रिदेशीय कपको फाइनलमा सोमबार नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा खेल हुँदैछ ।
यो खेल हेर्न भीआईपी प्याराफिटको टिकट मूल्य २ हजार र साधारण प्याराफिटको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
यसअघि त्रिदेशीय कपको पहिलो चरणको खेल हेर्न भीआईपीतर्फ १५ सय र साधारणतर्फ ७ सय रुपैयाँ टिकट मूल्य राखिएको थियो ।
किर्गिस्तान यू(२३ टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश र नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । फाइनल खेल नेपाली समयअनुसार साँझ साढे ५ बजे सुरु हुनेछ ।
समूह चरणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । समूह चरणको दुवै खेलमा गो गर्न नसकेको नेपाल फाइनलमा गोल गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदैँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार