प्रचण्ड–माधव भेटघाट
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २१:०:८
१६ चैत, काठमाडौं । नेकपा एमाले भित्रको शक्ति सन्तुलनमा कमजोर देखिएका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ राजनीतिक कोर्स तयार गर्न वाम एकताको मुद्धालाई फेरि महत्व दिन थालेका छन् ।
यसका लागि उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डसँग हिमचिम बढाइरहेका छन् । यसै प्रसंगमा छलफल गर्न आज पनि नेताद्वय प्रचण्ड र नेपालबीच कोटेश्वरस्थित एकजना व्यापारीको घरमा वार्ता भइरहेको छ ।
स्रोतका अनुसार, एमाले अध्यक्ष केपी ओलीको निरंकुशता र हेपाहा शैलीका विरुद्ध संघर्ष गर्न नयाँ वाम शक्ति निर्माण गर्नुपर्नेमा नेताद्वय सहमत छन् । साथै, सर्वाेच्च अदालतको फागुन २३ को फैसलाले सिर्जना गरेको अन्योल र अस्थिर राजनीतिलाई गति दिन पुनराबलोकनमा जानेबारे पनि छलफल भइरहेको छ ।
फैसलाउपर चित्त नबुुझेको भन्दै माओवादी केन्द्रले यसअघि नै पुनराबलोकनमा जाने निर्णय गरिसकेको थियो । आज पुनरावलोकन दर्ता गर्ने तयारी गरेको माओवादी केन्द्रले बताएको थियो । नेताहरु अहिले पनि छलफलमै रहेको स्रोतको दाबी छ । कुरा मिल्यो भने आजै पुनरावलोकनमा जाने गरी सर्वाेच्चमा दर्ता हुन सक्छ–स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार