अख्तियारको निर्णय झिकाउन सर्वाेच्च अदालतको आदेश
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २१:१५:४२
१६ चैत, काठमाडौं । वहुचर्चित ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको भन्दै कारबाहीको दायरामा ल्याइनुपर्ने मागसहित सर्वाेच्च अदालतमा जारी रिट निवेदनको सुनुवाईको क्रममा आज यस सम्बन्धी मिसिल झिकाउने आदेश भएको छ ।
मुद्धाको सुनवाई आजबाट भएको हो । न्यायधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलाशले प्रधानमन्त्रीद्वयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा नचलाउनुको कारणबारे जानकारी दिन आदेश गरेको हो ।
यस प्रयोजनका लागि आयोगको निर्णय झिकाउनू – आदेशमा भनिएको छ । उक्त प्रकरणमा मन्त्रीलगायत अन्य अधिकारीहरुलाई मुद्धा चलाउने तर प्रधानमन्त्रीलाई चाहिं नचलाने भन्ने निर्णयविरुद्ध परेको रिटमा यस्तो आदेश भएको हो । वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले सर्वाच्चमा प्रधानमन्त्रीद्वयले उन्मुक्ति पाउनाका कारणबारे प्रष्ट पार्न रिट निवेदन दायर गरेका थिए ।
आदेशको पूर्ण पाठ :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार