एसपी प्रवीण र सीडीओ पिताम्बर काठमाडौं तानिए
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १५:४९:२७
१७ चैत, काठमाडौं । रूपन्देहीका सशस्त्रका एसपी भरत खनियाँ, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सीडीओ पिताम्बर घिमिरे काठमाडौं तानिएका छन् ।
भैरहवास्थित टाइगर वन तारे होटलमा प्रहरी प्रशासनको संरक्षणमा अनलाइन जुवा खेलाएको र त्यसमा प्रहरीले कुनै पनि कारवाही अगाडी नबढाएको जस्ता गुनासाहरु गृहमन्त्रालयमा आएपछि सोमबार उनीहरुलाई काठमाडौंमा सरुवा गरिएको हो ।
मन्त्रालय स्रोतका अनुसार उनीहरुले राम्रोसँग डिउटी नगरेको र डिउटीमा सुरक्षाकर्मीहरु परिचालन नगरेको आरोप लागेको छ । लामो समयदेखि भैरहवाको टाइगर वन होटलमा अनलाइन जुवा खेलाउने गरेको समाचार प्रकाशन भएको थियो ।
त्यसमा प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरीको एसपी समेत संलग्नतामा संरक्षण गरेको आरोप लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार