चलचित्र ‘लाइफ इन एलए’ निर्माण हुदैं
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १७:३३:२०
काठमाडौं । चलचित्र ‘लाइफ इन एलए’ निर्माण हुने भएको छ । उक्त चलचित्रको मुख्या भूमिकामा अभिनेत्री अकेशा बिष्ट रहेकी छिन् । सुर्य एन श्रेष्ठको निर्देशन रहने फिल्म सामाजिक संजालमार्फत पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
अमेरिकाको एलएबाट छायाँकन सुरु हुने फिल्मको नेपालको पोखरामा समेत छायाँकन हुने बताएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा आधारित रहेर चलचित्र बन्न लागेको छ । चलचित्रमा अकेशासंगै बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय रहेको छ ।
राजेन्द्र ठकुराठी निर्माता रहेको फिल्ममा सुदीप बरालको छायांँकन, श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन, प्रदीप आचार्य र प्रवीन खत्रीले प्रोडक्सन डिजाइनर रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार