ज्योति विकास बैंकले १ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्दै
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १८:०:४८
१७ चैत, काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले सो रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति माग्दै का लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकका अनुसार ९ प्रतिशत ब्याजदरमा १० वर्षको अवधिको लागि ‘ज्योति विकास बैंक बण्ड २०८७’ जारी गर्ने भएको हो ।
बैंकले कुल ऋणपत्रको ४० प्रतिशत वा ६० करोड रुपैयाँ बराबरको सर्वसाधारणको लागि छुट्टाएको छ । अरु बाँकी रहेको ९० करोड प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैले बिक्रि गर्ने जनाएको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार