आज तीन कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १९:१३:९
१७ चैत, काठमाडौं । मंगलबार शेयरबजारमा तीन कम्पनीको शेयर ९ प्रतिशत बढिले बढेको छ । आज शेयरबजारमा सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको शेयर ९ प्रतिशत बढिले बढेको छ ।
कारोबारको २० मिनेटको अवधिसम्म नेप्से परिसूचक १३ दशमलव १४ अंक बढेर २ हजार ५६ दशमलव ६६ विन्दुमा पुगेको छ । यो अवधिसम्म तीन ओटा निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेको छ ।
सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, जनरल इन्स्योरेन्सको ९ दशमलव १५ प्रतिशत र अजोड इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशतले शेयरमूल्य बढेको हो ।
सानिमा जनरल इन्स्योरेन्सको प्रतिकित्ता ६४ ले बढेर अन्तिम मूल्य ७०६, जनरल इन्स्योरेन्सको प्रतिकित्ता ६३ ले बढेर अन्तिम मूल्य ६९७ र अजोड इन्स्योरेन्सको प्रतिकित्ता ७७ ले बढेर अन्तिम मूल्य ८५३ कायम भएको हो ।
यी तीन ओटै कम्पनीको शेयर खरीद माग उच्च हुँदा मूल्यमा पनि उच्च वृद्धि देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार