रेशम छुटाउन सरकार सक्रिय
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २०:२४:११
१७ चैत, काठमाडौं । टीकापुर हत्याकाण्डका प्रमुख दोषी ठह¥याई अदालतबाट कसुरदार घोषित रेशम चौधरीलाई रिहा गर्न सरकारी टोलीको सकृयता तीब्र भएको छ । यस प्रयोजनका लागि सरकारले गठन गरेको वार्ता टोलीले सरोकारवाला पक्षहरुसँग आजबाटै छलफल चलाएका छन् ।
सरकारी वार्ता टोली नेता गृहमन्त्री रामबहादुर थापाको अगुवाईमा अहिले थारु कल्याणकारी सभा र थरुहटन थरुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिका सदस्यहरुबीच अहिले वार्ता सुरु भएको छ । लामो समयदेखि आन्दोलनमा रहेका थारुहरुसँग प्याकेजमै सहमति गर्ने हेतुले सरकारले वार्ता प्रकृया अगाडि बढाएको हो ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री थापा, सदस्यहरु डा. राजन भट्टराई र पूर्व सांसद् भगवति चौधरी रहेका छन् । यस्तै आन्दोलनकारीका तर्फबाट रुक्मणि चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी ,पदमलाल चौधरी,प्रभात चौधरीलगायत छन् । यस्तै थारु कल्याणकारिणी सभाका संयोजक धनिराम चौधरीलगायत नेताहरु सहभागी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार