अनमोल आजबाट २७ बर्षमा प्रवेश
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २१:२७:४३
१७ चैत, काठमाडौं । नेपाली फिल्म क्षेत्रका अभिनेता अनमोल केसी आजबाट २६ पुरा गरेर २७ बर्षमा प्रवेश छन् । अभिनेता भुवन केसी र सुष्मिता केसीका एक मात्र सन्तान हुन् अनमोल केसी ।
अभिनेता भुवन र अभिनेत्री सुस्मिताको सन्तानको रुपमा उनको २०५० साल चैत १७ जन्म भएको थियो । अभिनेता पिता भुवन केसीकै कारणले फिल्ममा बालकलाकार हुँदै प्रवेश गरेका अनमोलको युवापुस्ता माझ राम्रो क्रेज छ ।
सन् २०१३ मा हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोलका ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर ३’ र ‘क्याप्टेन’ रिलिज भएका छन् । यीमध्ये धेरै फिल्म सफल र केही व्यवसायिक असफल पनि छन् ।
महँगो अभिनेताको रुपमा समेत परिचित उनी अहिले ‘ए मेरो हजुर ४’ को छायाँकनमा व्यस्त छन् । त्यसपछि उनले फिल्म ‘पारस’ अभिनय गर्ने चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार