पश्चिमेली टिपिकल देउडा गीत हे सुवा
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १७:२६:३०
१८ चैत, काठमाडौं । गायक संगीतकार संगीत संयोजक दीपकराज बिश्वकर्माको संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत ‘हे सुवा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा दिपकराज बिश्वकर्मा एक चिर परिचित नाम हो। उनि द्वारा संगीत बद्ध धेरै गीतहरु बजारमा चर्चामा छन्।
केहि समय पहिला उनि द्वारा संगीत बद्ध गीत पिरतीको गुन्द्री बोलको गीतले बजारमा राम्रै चर्चा कमायो उनि गायक मात्र नभई गायक संगीतकार संगीत संयोजक साथै साउण्ड ईन्जिनियर पनि हुन् त्यसैले उनलाई बहुप्रतिभाका धनि संगीतकर्मी भन्दा फरक नपर्ला ।
आज उनले आफ्नो जन्मदिनको छेक पारी आफ्नै आवाज संगीत तथा संगीत संयोजनमा पश्चिमेली टिपिकल गीत ‘हे सुवा’को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीत तथा भिडियो प्रेम भावले भरिपुर्ण रहेको गायक संगीतकार दीपकराज बिश्वकर्मा बताउँछन् । गीतको अडियो अडियोल्यापू स्टुडियोमा रेकर्डीङ तथा मिक्सिङ मास्टरिङ गरीएको हो।
उक्त गीतमा रबिना स्वप्निल गीरीको शब्द गायक स्वयम् दीपकराजको संगीत तथा संगीत संयोजन रहेको छ। गीतको भिडियोमा निर्देशन पनि गायक स्वयम दीपकराज बिश्वकर्माको रहेको छ।
छायांकन बुद्ध ‘थापा’, नृत्य निर्देशन केशबराज ‘भट्ट’, सम्पादन बिकाश ‘दाहाल’ ड्रोन बिशाल ‘सापकोटा’ को रहेको छ भने उक्त रमाईलो गीतको भिडियोमा चर्चित मोडल चक्र बम र मिना शाहीको दमदार अभिनय देख्न पाईञ्छ। गितको भिडियोलाई ओएसआर डिजिटलुको यूट्युब च्यानलमा हेर्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार