सुगम र सोनाको गीतमा टिकटक प्रतियोगिता
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १७:२८:१
१८ चैत, काठमाडौं । गायक सुगम पोखरेल तथा गायिका सोना अमात्यको स्वरको नयाँ यूगल गीत ‘मेरो माया करोडमा’ ले टिकटक प्रतियोगिता सञ्चालन गरेको छ । दुई दिन अघिदेखि प्रारम्भ भएको उक्त प्रतियोगिता वैशाखको पहिलो सातासम्म सञ्चालन हुनेछ ।
दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतको टिकटक प्रतियोगितामा सहभागिता जनाउन उक्त गीतको कुनै पनि अंशमा टिकटक गर्नु पर्ने नियम नियम बनाएको छ ।
त्यसबहेक टिकटक पोस्ट गर्दा गीतकी गायिका सोना अमात्यलाई मेन्सन गर्नु पर्नेछ र ती टिकटक भिडियोहरु सोसियल मेडियाबाट पार्टीसिपेन्ट नम्बरसहित आयोजक टिमले शेयर गर्नेछन् ।
विजेतालाई स्मार्टफोन दिइने बताइएको छ भने आगामी म्युजिक भिडियोमा अभिनय समेत गराइने बताइएको छ । प्रतियोगिताको विजेताको घोषणा गायिका अमात्यको नयाँ गीत सोच बेलैमा‘को सार्वजनिककरण कार्यक्रममा गरिने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार