अमेरिकामा प्रहरी अधिकारी डेरेकविरुद्ध सुनुवाइ आरम्भ
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १७:५७:४४
१८ चैत, एजेन्सी । अमेरिकामा जोर्ज फ्लोइडको हत्यासम्बन्धी मुद्दामा आरोपित प्रहरी अधिकारी डेरेक चौविनविरुद्ध सुनुवाइ आरम्भ भएको छ। घटनासम्बन्धी सार्वजनिक भिडिओ फुटेजमा श्वेत जातिका चौविनले अश्वेत पुरुष फ्लोइडको गर्दनमाथि घुँडाले थिचिरहेको समाचार उल्ल्ेख गरएिको छ ।
जोर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा प्रहरी दमन तथा जातिवादलाई लिएर प्रदर्शनको एउटा नयाँ लहर सुरु भयो। तर प्रहरी दमन तथा जातिवाद अन्त्य हुनुपर्ने माग वर्षौँदेखि हुँदै आएको छ।
सडक प्रदर्शनहरू, प्रशिक्षणमा ल्याइने परिवर्तन अथवा क्यामरा प्रविधिको प्रयोगले के अश्वेत अमेरिकीहरूप्रति प्रहरीले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सक्छन् त भनेर हामीले केलाउने प्रयास गरेका छौँ।
फिलाडेल्फिआमा गरिएको एउटा अध्ययनले २९ वटा घटनालाई हेरेको छ जसमा सन्दिग्ध व्यक्तिले हतियार बोकेको हुनसक्ने ठानेर प्रहरीले भुलवश गोली चलाएका थिए। त्यसरी २५ जना अश्वेत जातिका मानिसमा गोली चलाइएकोमा अध्ययनले उल्लेख गरेको छ ।
धेरै मानिसलाई अधिकारीहरूले अप्रत्यक्ष रूपमा वा कारण थाहै नपाई अश्वेत मानिसहरूलाई एउटा ठूलो चुनौतीको रूपमा हेर्ने गरेको बीबीसीले जनाएको छ । इम्प्लिसिट बायसु अर्थात् अव्यक्त पूर्वाग्रह प्रशिक्षण अहिले ठूल्ठूला कम्पनी तथा संस्थाहरूमा सामान्य भएको छ र अमेरिका लगभग सबै ठूलो प्रहरी बलले यसलाई अङ्गीकार गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार