म्यानमार बर्बरताको विरोध
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १९:९:१८
१८ चैत, काठमाडौं । म्यानमारका भएको सैनिक कू र सर्वसाधारणमाथिको बर्बतापूर्ण नरसंहारको नेपालमा समेत चर्काे विरोध हुन थालेको छ । आज क्रान्तिकारी अखिल नेपाल विद्यार्थी युनियनले राजधानीस्थित म्यानमारको दूतावास घेराउ गरी विरोध गरेका छन् ।
प्रजातान्त्रिक प्रकृयाबाट जननिर्वाचित दुई तिहाई प्राप्त सरकारलाई अस्तित्वमा आउनै नदिई सैनिक जनरलले सत्ता हत्याएर सर्वसाधारणमाथि दमन गर्न थालेका छन् । यसको विरोधमा संसारभरिका लोकतन्त्रवादीहरुले आवाज बुलन्द बनाइरहेका बेला नेपालमा समेत त्यसको वाछिटा पर्न थालेको छ ।
नेपाली मूलका धेरै वासिन्दा रहेकाले पनि म्यानमारमा हुने गतिविधिप्रति नेपाल र नेपालीको चासो हुने गरेको छ । त्यही भावनालाई संवोधन गर्ने गरी अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको अगुवाईमा आज दूतावास घेरिएको बताइएको छ ।
साथै, तामाङले दूतावासमा बुझाएको ज्ञापनपत्रमा भनिएकोे छ –शान्तिपूर्ण आन्दोलनलाई बर्बतापूर्वक दबाउने म्यानमारको सैन्य सत्ताको कार्यशैली गलत र भत्र्सनायोग्य छ । हालसम्म बर्मामा पाँचसय भन्दा बढी निहत्था नागरिकको हत्या भइसकेको छ । आन्दोलनमाथि भएको बर्बरताले लोकतन्त्र र मानव अधिकारकै धज्जी उडाएको छ– विज्ञप्तिम उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार