शुक्रबार , बैसाख १०, २०७८

ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण

ज्योति विकास बैंकको १३ लाख कित्ता संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण

१८ चैत, काठमाडौं । ज्योति विकास बैंकको करिब १३ लाख कित्ता संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण भएको छ ।

कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर हिस्सा ५१ः४९ अनुपातमा ल्याउनका लागि संस्थापक शेयरलाई पब्लिक शेयरमा रुपान्तरण गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीका अनुसार १२ लाख ८७ हजार ८८४ कित्ता संस्थापक शेयर अब पब्लिक शेयरका रुपमा कारोबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय