काममा फर्किन बलिउड नायिका अनुष्का
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १९:३६:३
बलिउड नायिका अनुष्का शर्मा डेढ महिने छोरी छोडेर काममा फर्किएकी छिन् । पहिलो सन्तान जन्मेको डेढ महिनापछि काममा फर्केकी हुन्।
पहिलो सन्तान भामिका जन्माएको डेढ महिनापछि उनी मुम्बईमा देखिएकी हुन्। गर्भावस्थामा अनुष्काले सन्तान जन्मेपछिको आफ्ना योजनाहरु सुनाएकी थिइन्।
उनले भनेकी थिइन्, ‘म सन्तान जन्मिसकेपछि छायांकनमा फर्किन्छु। अनि घरमा एउटा व्यवस्था बसाल्छु, ताकि म काम, बच्चा र घर सबैलाई समय दिन सकौँ। म सक्दासम्म आफ्नो अभिनयलाई निरन्तरता दिन्छु किनकी यसले मलाई खुशी दिन्छ।’
उनले गर्भाअवस्थामा पनि धेरै व्यवसायिक छायांकन गरेकी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार