शुक्रबार , बैसाख १०, २०७८

के तपाईलाई थाहा छ, पुरुषले महिलाहरुलाई कसरी आकर्षित गर्छन ?

के तपाईलाई थाहा छ, पुरुषले महिलाहरुलाई कसरी आकर्षित गर्छन ?

पछिल्लो समयमा महिला पुरुष प्रति र पुरुष महिलाप्रति आकर्षित हुन कुनै नयाँ कुरा हैन । अहिलेको आधुनिक समयमा जो कोही व्यक्ति पनि प्रेम गर्ने गर्दछन् । के तपाईहरुलाई थाहा छ ? महिलाले पुरुषको कुन अंग बढी मन पराउछन, कुन अंगले सबै भन्दा बढी र सबै भन्दा पहिले आकर्षित हुन्छन् ।

एक युनिभर्सिटी अफ ब्रिटिस कोल्मबियाले गरेको अध्ययन अनुसार पुरुषको आँखाले महिलाहरुलाई सबै भन्दा बढी आकर्षित गर्दछ ।
साथै यी अध्ययनसँगै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्धयनबाट पनि यो कुरा पुष्टि गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आँखा– पुरुषको आँखाले महिलाहरुलाई सबैभन्दा बढी आकर्षित गर्दछ ।

ओठ दाँत- गुलाबी ओठ र मुस्कानमा टल्लक टल्कने दाँतले पनि महिलाहरुलाई सहजै रुपमा आकर्षित गर्दछ ।

छाती र काँध– मस्कुलर शरीर, बलियो शरीर, चौडा काँध र छातीले पनि महिलाहरु छिट्टै आकर्षित हुन्छन् ।

छाला- स्वस्थ- सफा र चम्किलो छाला प्रति पनि महिलाहरु आकर्षित हुन्छन् । तसर्थ पुरुषले यस तर्फ पनि ध्यान दिनु आवश्यक हुन्द्ध ।

जुँघा र दाह्री- बाक्लो जुँघा र दाह्री प्रति पनि आकर्षित हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय