पानी परेपछि झ्याप्प बिजुली गयो
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १८:११:२२
१९ चैत, काठमाडाैं । बुधबार साँझ पानी परेपछि काठमाडौं उपत्यकाका धेरै ठाउँमा बिजुली गएको छ । बुधबार राति काठमाडौं उपत्यकाका अधिकांश ठाउँ बिजुली गयो। तीमध्ये केही ठाउँमा राति नै बत्ती आयो, केहीमा आज बिहीबार बिहानसम्म पनि आएको छैन।
नेपाल विद्युत प्राधिकरणले लामो समयपछि परेको पानीले वितरण प्रणालीमा समस्या भएकाले बत्ती गएको जनाएको छ। बुधबार साँझदेखि परेको पानीले हप्ता दिनदेखि बढेको वायु प्रदुषण घट्ने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकामा ९.८ मिलिमिटर वर्षा भएको थियो। यो गत मंसिर यताकै सबैभन्दा बढी वर्षा हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार