सर्वोच्च सम्मान दादा साहेब फाल्के पुरस्कार रजनीकान्तलाई
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १८:४६:४५
भारतीय अभिनेता रजनीकान्तलाई दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गरिने भएको छ । भारतीय चलचित्र क्षेत्रमा गरेको योगदानका लागि दिइने सबैभन्दा सर्वोच्च सम्मानका रुपमा दादा साहेब फाल्के पुरस्कारलाई लिइन्छ ।
आशा भोसले, सुभाष घई, मोहनलाल, शंकर महादेव र विश्वजीन चटर्जी रहेको जुरीले सर्वसम्मत रुपमा दक्षिण भारतीय अभिनेता रजनीकान्तलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार आउँदो मे ३ मा प्रदान गरिने भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरले ट्वीट गरेर जानकारी दीएका हुन् । रजनीकान्तलाई सन् २०१९ को दादा साहेब फाल्के अवार्ड प्रदान गर्ने निर्णय भएको पनि उनले ट्वीटमा उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार