यी पाँच कम्पनीको शेयरमा उच्च माग ?
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १९:२०:२४
१९ चैत, काठमाडौ । शेयर बजार मापक नेप्से सूचक हालसम्मकै उच्च विन्दु नजिक पुगेको छ। यसअघि नेप्सेले २६४० विन्दुको रेकर्ड कायम गरेको थियो। बिहीबार नेप्से सूचक ८ दशमलव ५० अंकले बढेर उक्त विन्दु नजिक पुगेको हो।
नेप्से परिसूचक उच्च विन्दू नजिक पुग्दा बिहीबार एनआईसी एशिया लघुवित्त, वोमी लघुवित्त, महिला लघुवित्त, नबिल ब्यालेन्स फण्ड र माछापुच्छ्रे बैंकको शेयरमा उच्च माग आएको छ । आज एनआईसी एशिया लघुवित्तको शेयरमा सबैभन्दा बढि माग आएको छ ।
लघुवित्तको शेयरमा २५ लाख कित्ताको लागि माग आउदा बिक्रीकर्ता भने कोही देखिएनन् । त्यस्तै वोमी लघुवित्तको शेयरमा ११ लाख ८९ हजार कित्ताको माग परेको हो ।
त्यस्तै महिला लघुवित्तको शेयरमा ६ लाख १४ हजार कित्ताको माग आउदा बिक्री देखिएनन् । त्यस्तै नबिल ब्यालेन्स फण्ड टू को शेयरमा ६ लाख १३ हजा कित्ता र माछापुच्छ्रे बैंकको शेयरमा २ लाख ५२ हजार कित्ताको माग आएको हो ।
नेप्से परिसूचक उच्च विन्दू नजिक पुग्दा बिहीबार एनआईसी एशिया लघुवित्त, वोमी लघुवित्त, महिला लघुवित्त, नबिल ब्यालेन्स फण्ड र माछापुच्छ्रे बैंकको शेयरमा उच्च माग आएको छ । आज एनआईसी एशिया लघुवित्तको शेयरमा सबैभन्दा बढि माग आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार