आईसीसीले अब हरेक टिममा २२ खेलाडी राख्ने
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १६:१४:५५
२० चैत, एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ को ठुला प्रतियोगितामा अब हरेक टिमले २२ खेलाडी राख्न पाउने भएका छन् ।आईसीसीको बोर्ड बैठकले आउने ठुला प्रतियोगितामा टिममा २२ खेलाडी राख्न दिने निर्णय गरेको छ ।
कोरोना भाइरसलाई मध्येनजर गर्दै आईसीसीले टिममा थप ७ खेलाडी राख्न दिने निर्णय गरेको हो । यस अघि एक टिममा १५ खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।
आईसीसीको अनुमतिसँगै अब आईसीसीको प्रतियोगितामा ३० सदस्सीय टिम हुनेछ । जसमा ८ स्टाफ हुनेछ । आईसीसीले गत वर्ष २३ सदस्सीय टिमलाई अनुमति दिएको थियो । यस्तै आईसीसीले सदस्यता राष्ट्रका लागि ५ मिलियन अमेरिकी डलरको कोष समेत स्थापना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार