शुक्रबार , बैसाख १०, २०७८

महिला सहयात्रा लघुवित्तको सभाले १०.५३ प्रतिशत लाभांश वितरण गर्न दियो स्वीकृत

महिला सहयात्रा लघुवित्तको सभाले १०.५३ प्रतिशत लाभांश वितरण गर्न दियो स्वीकृत

२० चैत, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभाले लाभांश वितरण गर्न स्वीकृती दिएको छ । बुधबार सम्पन्न साधारण सभाले लाभांश प्रस्ताव वितरण गर्न स्वीकृती दिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०।५३ प्रतिशत लाभांश पारित गरेको छ । महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

फागुन २९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउने भएका हुन् । गत बर्ष महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सातौ औ वार्षिक साधारणसभाबाट ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिएको थियो ।

mahila sahayatra

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय