मानहानी मुद्धाको पेशी चढ्यो, सुनुवाई हुन पाएन
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार २०:३५:८
२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओली र पूर्व चारजना प्रधानन्यायधीशविरुद्ध सर्वाेच्च अदालतमा परेको मानहानी मुद्धाको आज पेशी चढेपनि सुनुवाई भने हुन सकेन । न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँल रहेको संयुक्त इजलाशमा पेशी चढेको थियो । तर मुद्धा हेर्न भने इजलाशले भ्याएन ।
प्रधानमन्त्री ओलीविरुद्ध माघ १३ गते सर्वाेच्चमा अधिवक्ताद्वय कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्धा दायर गरेका थिए । यस्तै सर्वाेच्च अदालतका चार जना पूर्व प्रधानन्यायधीशविरुद्ध राजाराम घिमिरेले मानहानी मुद्धा हालेका थिए । पूर्व प्रधानन्यायधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध मुद्धा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार