प्रेममा असफल भएका कुशल भन्छन् भुल गरेछु मैले
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार २२:९:५१
२१ चैत, काठमाडौं । गायक कुशल गुरुगंको नयाँ गीत ‘भुल गरेछु’को म्यूजिक भिडियो बजारमा आएको छ । गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा संगीतकार तुला पर्वतको संगीत रहेको छ ।
महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महशुस गर्दै विछोडको पिडामा छटपटाइरहेका दृश्यहरु भिडियोमा देख्न सकिन्छ ।
कुशलले आफ्नो प्रेम पाउन लाख कोशिस गरेता पनि असफल भएसँगै उनले भुल गरेछु मैले भन्दै पहिलो मायाबाट हार खाएको निश्कर्ष निकालेका छन् । अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन् । शान्तीको अभिनयबाट पनि राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।
संगीतकार तुलाकै निर्देशनमा तयार भएको भिडियोको सबै काम मकाउमा नै गरिएको हो । निकै चुनौती मोलेर छायांकन सम्पन्न गर्दै रोमाञ्चक सिनहरु भिडियोमा आँफुले लिन सफल भएको निर्देशक तुला बताउँछन् । भन्छन् ‘मकाउका रमाइला र मनमोहक दृश्यहरुले दर्शकलाई अझै रोमाञ्चक बनाउँने आशा छ ।’ भिडियोको सम्पादन र छायांकन पनि निर्देशक तुलाकै रहेको छ । जसको निर्माता हुन् शान्ती राई ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार