आइएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १७:५९:१४
२२ चैत, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने भएको छ । कम्पनीले प्रस्तावित बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको अनुपात संस्थापक शेयरधनी समूहतर्फ ६० प्रतशत र सर्वसाधारण शेयरधनी समूहतर्फ ४० प्रतिशत कायम रहेकोमा त्यसलाई संशोधन गरी शेयरधनी समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम हुने गरी प्रबन्धपत्र समेत संशोधन गर्ने भएको छ ।
कम्पनीले आगामी बैशाख १२ गते आइतबारका लागि केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा साधारण सभा बोलाएको छ । साथै कम्पनीको बैशाख २ गतेदेखि १२ गतेसम्म सेयर दाखिला खारेज दर्ता बन्द गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार