तीन लघुवित्तसहित पाँच कम्पनीको शेयरमा उच्च माग ?
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २०:३:१०
२० चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च विन्दूमा पुगेको छ । आज नेप्से परिसूचक हालसम्मको उच्च भएको हो । आइतबार नेप्सेमा तीन लघुवित्त सहित पाँच कम्पनीको शेयरमा उच्च माग आएको छ ।
प्रभु बैंकसहित यी कम्पनीको शेयरमा उच्च माग ?
आइतबार एनआईसी एशिया लघुवित्तको शेयरमा उच्च माग देखिएको छ । आज लघुवित्तको शेयरमा ७ लाख १४ हजार कित्ताको माग आएको छ । लघुविततको शेयरमा उच्च खरिद माग आएपनि बिक्रीकर्ता भने कोही देखिएका छैनन् ।
त्यस्तै, वोमी लघुवित्त, महिला लघुवित्त, गोर्खाज फाइनान्स कम्पनी र निफ्राको शेयरमा उच्च माग आएको छ । आज वोमी लघुवित्तको शेयरमा ३ लाख ७२ हजार, महिला लघुवित्तको शेयरमा ३ लाख ४४ हजार, गोर्खाज फाइनान्स कम्पनीको शेयरमा ३ लाख ४२ हजार र निफ्राको शेयरमा ३ लाख ४० हजार कित्ताको शेयर माग देखिएको हो ।
यी पाँच वटै कम्पनीको शेयरमा शेयरमा बिक्रीकर्ता खासै छैनन् । गोर्खाज फाइनान्सको शेयर ७० हजार र निफ्राको शेयरमा १ लाख ८५ कित्ता बिक्रीकर्ता देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार