शुक्रबार , बैसाख १०, २०७८

प्रख्यात गायिका ब्रिटनीको दुई सातासम्म रुवाबासी

प्रख्यात गायिका ब्रिटनीको दुई सातासम्म रुवाबासी

प्रख्यात गायिका ब्रिटनी स्पेयर्स आफ्नै डकुमेन्ट्री हेर्दा रुवाबासी भएको छ । जहिल्यै आफ्नो गीत र निजी जीवनलाई लिएर चर्चामा आइरहन्छिन् । गत वर्ष उनी डिप्रेसनमा थिइन् । अब उनले आफ्नो जीवनमाथि बनेको डकुमेन्ट्री ‘फ्रेमिङ ब्रिटनी स्पेयर्स’लाई लिएर एक नयाँ कुराको खुलासा गरेकी छन् ।

उनका अनुसार यो डकुमेन्ट्री हेर्दा ब्रिटनी दुई सातासम्म रोएकी थिइन् । जीन्यूजमा प्रकाशित समाचारअनुसार यो डकुमेन्ट्री हेरेपछि ब्रिटनीलाई यति प्रेम मिल्यो कि त्यो प्रेमले उनको आँशु थाम्न सकेन । ३९ वर्षीया पप आइकन स्पेयर्सको यो डकुमेन्ट्री यसै वर्षको फेब्रुअरी सुरुवातमा रिलिज भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो डकुमेन्ट्रीमा उनको जीव्न र करियरसँग जोडिएका विभिन्न घटनालाई समेटिएको छ । जसमा निकै चर्चामा रहेको उनको भिडियो र मेलोडाउन पनि संलग्न गरिएको छ । डकुमेन्ट्रीमा उनको जीवनमा असर पारेका घटनाहरुको फुटेज पनि राखिएको छ ।

उनले इन्स्टाग्रामको पोस्टमा आफ्नो बारेको डकुमेन्ट्री हेर्दा आफूले आँशु थाम्न नसकेको उल्लेख गरेकी छन् । ‘यो नै मेरो जीवनको सबैभन्दा सुखद क्षण रह्यो’, उनले लेखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संक्रमणको दर क्रमशः उकालो, निगरानी र सावधानीप्रति चासो कम संक्रमणको दर क्रमशः उकालो, निगरानी र सावधानीप्रति चासो कम १० घण्टा पहिले
अर्थतन्त्र चलायमान हुने गरी निर्माण क्षेत्र सञ्चालन गर्न निर्माण व्यवसायीको माग अर्थतन्त्र चलायमान हुने गरी निर्माण क्षेत्र सञ्चालन गर्न निर्माण व्यवसायीको माग २० घण्टा पहिले
ओली र नेपालबीचको भेटवार्ता सकियाे ओली र नेपालबीचको भेटवार्ता सकियाे १० घण्टा पहिले
रुद्रमती किनारको अतिक्रमित जग्गामा आकर्षक उद्यान बनाइने रुद्रमती किनारको अतिक्रमित जग्गामा आकर्षक उद्यान बनाइने ६ घण्टा पहिले
चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु १४ घण्टा पहिले
४२ करोडको लागतमा पाँच पुल निर्माण हुँदै ४२ करोडको लागतमा पाँच पुल निर्माण हुँदै १० घण्टा पहिले
भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २ हजारको मृत्यु भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढी संक्रमित, २ हजारको मृत्यु १४ घण्टा पहिले
संक्रमितको संख्या तीब्रगतिमा बढ्दै, सकभर घरभित्र बस्न डा. पाण्डेकाे अनुरोध संक्रमितको संख्या तीब्रगतिमा बढ्दै, सकभर घरभित्र बस्न डा. पाण्डेकाे अनुरोध १५ घण्टा पहिले