कर्णालीमा एमालेका तीन मन्त्रीले राजिनामा दिने
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २२:२१:५
२२ चैत, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई राजिनामा गर्न लगाउने निर्णय गरेको छ । आइतबार बसेको दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा गराउने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार मन्त्रीहरू अघि बढेमा सरकारमा सहभागी तीन जना मन्त्रीहरूले भोली ‘सोमवार’ सम्म राजीनामा दिनसक्ने बैठकमा सहभागी एक सांसदले जानकारी दिए । कर्णाली सरकारमा सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजिनामा दिने तयारी भएको बैठकमा सहभागी सांसदले बताए ।
आजको बैठकमा एमालेको सबै सांसद सहभागी थिए । बैठकले एमालेको विधान संशोधनको मस्यौदा तयार गर्नको लागि प्रमुख सचेतक गुलाबजंग शाहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितको सदस्यमा करविर शाही र मिनासिंह रखाल रहेका छन् । आजको संसदीय दलको बैठकले एमालेको एकता गराएको सांसद पद्मा खड्काले बताइन् । कर्णालीमा एमालेका १९ सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार