नेपालबहस समाचार प्रभाव : राष्ट्र बैंककी निर्देशक रिजाल पक्राउ
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २३:३१:१७
२२ चैत, काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छिन् । आफ्नै आमाको जायजेथा र श्रीसम्पत्ति हत्याएको आरोप लागेको उनलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उनलाई जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्ने आरोप लागेको छ । सम्पत्ति हिनामिना गरेको भन्दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो । अदालतबाट पक्राउ पुर्जी जारी गरे पश्चात उनलाई पक्राउ गरिएको हो ।
ललितपुर २ सानेपा घर भएकी उनी आफै जागिरे मात्रै होइन, सरकारी जागिरेकी श्रीमति पनि हुन् । रिजालले गरेको कर्तुतका बारेमा नेपालबहस डटकमले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकानश भएपश्चात राष्ट्र बैंक भित्र र बैंकिङ क्षेत्रमा नै नेपालबहस डटकममा प्रकाशन भएको समाचारलाई लिएर खैलाबैला मच्चिएको थियो । नेपालबहस डटकमले समाचार ब्रेक गरेपछि उनीविरुद्ध प्रहरीले पनि थप अनुसन्धान थालेको थियो ।
हेर्नुहोस्, नेपालबहसमा राष्ट्र बैंककी निर्देशकले गरेको कर्तुतबारे प्रकाशन भएका समाचारहरु :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
३ करोडमा बेच्न लागेको बोधिचित्तको रुख काटेको अभियोगमा चारजना पक्राउ
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार