रुद्रान्जु प्रतिष्ठानद्वारा रक्तदान कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
चैत २२, २०७७ सोमबार २:३३:०
२२ चैत, काठमाडौं । कीर्तिपुर–१०, ट्याङ्लाफाँट स्थित नवजागरण महिला समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानिय तथा अन्य दाताहरुसहित ४० जना महानुभावहरुले रक्तदान गरेको जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष लक्ष्मी पाण्डेले रक्तदाता सबैलाई हृदयदेखि धन्यवाद दिँदै नवजागरण महिला समूहको पहलमा आयोजित रक्तदान कार्यक्रमले सफलता पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै, उपाध्यक्ष टिकादेवी खनालले भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै समाज सेवामा हरदम अग्रसर रहने प्रतिबद्धता जनाइन् ।
नवजागरण महिला समूहले आफैंमा आदर्श स्थापित गर्दै समाजसेवी कार्यक्रमहरु आयोजना गरी अन्यलाई पनि यस्ता कार्यमा सहभागी गराउँदै आएको छ । देख्दा सानो भएता पनि समाजमा यस्ता कार्यले ठुलो प्रभाव पार्ने यो उदाहरणीय प्रयास भएको उस्थित व्यक्तिहरुले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार