ठूलो परिमाणमा गाँजासहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १६:५८:५३
२३ चैत, पर्सा । नेपाल प्रहरीले ठूलो परिमाणमा गाँजासहित परवानीपुरबाट तीन जनालाई पक्राउ गरेको छ । मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ७ खर्लिङग बस्ने वर्ष ४३ को जय बहादुर गोले र जिल्ला मकवानपुर राक्सिराङ गा.पा.वडा नं.७ खर्लिङग बस्ने वर्ष ३५ को बिष्णुमाया तामाङ र जि.मकवानपुर मनहरी गा.पा. वडा नं. ८ मनहरी बस्ने वर्ष २८ को मुईया परियारलाइ प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं.२१ परवानीपुर स्थित हातमा दुई वटा जेब्रा झोला बोकी बीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा तिनै जनालाई पक्राउ गरिएको हो ।
पर्साका प्रवक्ता डीएसपी प्रल्हाद कार्कीका अनुसार निजहरु माथि शंका लागि जाँच गर्ने क्रममा उक्त झोला भित्र ५/५ केजीको दरले लागु औषध गाँजा १० केजी उनीहरुको साथबाट बरामद भएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको डीएसपी कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार