९ सय एम्पुल लागुऔषधसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १८:३५:१
२३ चैत, पर्सा । पर्सा प्रहरीले ९ सय एम्पुल लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थितमा खटिएको यस कार्यालय मातहत प्र.चौ.ईनर्वाको प्रहरी टोलीले शंकाष्पद रुपमा हिँडिरहेको अवस्थामा २८ बर्षिय यूवकलाई पक्राउ गरेको हो ।
प्रहरीले हिँडिरहेका युवकलाई जाँच गर्ने क्रममा निजको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको कालो ब्याग भित्र लुकाइछिपाई ल्याएको लागु औषध डाईजेपाम ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र नुर्फिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेकोले उक्त लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिएको बताएको छ ।
पक्राउ परेका अफरोज आलमलाई लागु औषध सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार