एनआईसी एशिया लघुवित्तको शेयरमा माग उच्च, शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार २०:१४:२८
२३ चैत, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार शुरु गरेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
यो समाचार तयार पार्दाको अवधि २ः३० बजेसम्ममा कम्पनीको शेयरमूल्य ९६ रुपैयाँले बढेर प्रतिकित्ता १०५७ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमा सबैभन्दा बढी अर्थात् ८ लाख १४ हजार ४५४ कित्ता खरीद माग रहेको छ भने विक्रेता शून्य रहेको छ ।
अर्को वित्त कम्पनीलाई गाभेपछि एनआईसी एशिया लघुवित्त कम्पनीको शेयर मूल्य गत चैत १८ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । एक आपसमा मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले ७६५ दशमलव १२ तोेकेको थियो
मर्जर भएपछि कम्पनीले गत चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार