धनगढीमा खनाल-नेपाल समूहको प्रदेशस्तरीय बैठक
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार २१:३२:१९
२३ चैत, काठमाडौं । खनाल-नेपाल समूह एमाले सुदूरपश्चिम प्रदेशस्तरीय बैठक कैलालीको धनगढीमा बसिरहेको छ। नेता भीम रावलको नेतृत्वमा धनगढीमा खनाल नेपाल समूहको प्रदेशस्तरीय बैठक बसेको हो ।
नेकपा एमालेको प्रदेश पार्टी कार्यालयमा बसिरहेको बैठकमा १० बुँदे कार्यसूचीमाथि छलफल भइरहेको छ । बैठकमा प्रदेश, जिल्ला र स्थानीय कमिटिलाई पूर्ण बनाउने, भातृसंगठनहरू बनाउनेलगायतका विषयमा बैठकबाट निर्णय हुने स्रोतले बताएको छ ।
बैठकमा प्रदेशका नौ वटै जिल्लाबाट नेता कार्यकर्ता सहभागि छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई निलम्वित गरेपछि प्रदेशमा रहेका उनी पक्षका कार्यकर्ता आक्रोशित छन् । खनाल-नेपाल समूहले पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान नै चलाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार