फलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार २२:३७:३९
२३ चैत, काठमाडाैं । फलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। तर, फलको बारेमा जानकारी नभएको अवस्थामा अत्याधिक सेवन गर्दा तौल बढ्न सक्छ। यस्तो अवस्थामा तौल घट्नुको साटो बढ्न थाल्छ। र, स्वयम व्यक्तिलाई यस बारेमा जानकारी हुँदैन। जुन फलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेड पाइन्छ ती फलले तौल बढाउँछन्।
केरा
दूधसँग केलाको सेवन गर्दा तौल बढ्छ। दूधमा प्रोटिन हुन्छ। र, केरामा कार्बोहाइड्रेड तथा सुगर हुन्छ। जसले गर्दा तौल बढ्न पुग्छ।
तौल कम हुने मानिसले नियमित दूधसँग केराको सेवन गर्न सक्छन्। र, अत्याधिक तौल भएका मानिसलाई केरा नखान सुझाव दिने गरिन्छ। यस्तो अवस्थामा अत्याधिक शारीरिक व्यायम गरिएन भने स्वास्थ्यका लागि दाभदायक मानिन्न।
अंगुर
अंगुर धेरैलाई मन पर्ने फल हो। गर्मी मौसममा मानिसहरूले यसको सेवन गरिरहेका हुन्छन्। यो सहजै पाइने फल हो। खाँदा निकै स्वादिष्ट हुने भएकाले मानिसले यसको सेवन धेरै गर्छन्। अंगुरको धेरै सेवन गर्दा तौल बढ्छ। किनकी यसमा कार्बोहाइड्रेड प्रसस्त मात्रामा हुन्छ।
भूइँकटहर
जुन मानिसलाई तौल बढाउन मन छ त्यस्ता व्यक्तिले भूइँकटहर वा त्यसको जुस पिउदा हुन्छ। तर, तौल बढी भएका मानिसले यसको सेवन गर्दा थप तौल बढ्न सक्छ। पाइनापलमा अधिक मात्रामा क्यालोरी पाइन्छ। जसले तौल बढ्छ।
नरिवल
नरिवल पानी पिउँदा तौल घट्छ। तर, सुख्खा नरिवल खाँदा भने तौल बढ्छ। जुन मानिसलाई तौल घटाउन मन छ बिहान नरिवल पानी पिउन सक्छन्। तर, तौल बढाउन चाहनेहरूले सुख्खा नरिवलको सेवन गर्नुपर्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार