शुक्रबार , बैसाख १०, २०७८

मंगलबार कर्णालीका तीन मन्त्रीले राजीनामा दिदै

मंगलबार कर्णालीका तीन मन्त्रीले राजीनामा दिदै

२३ चैत,सुर्खेत । मंगलबार कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिने भएका छन् । मंगलबार पत्रकार सम्मेलननै गरेर राजीनामा दिने र पार्टीको बैठकमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् ।

राजीनामा दिने मन्त्रीहरुमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि नै एमालेले कर्णालीमा एकल सरकार बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरिसकेको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बैंक वित्तहरुमध्येको बढी आयकर तिर्नेमा पर्यो नबिल बैंक, राजश्व विभागले गर्यो पाँचाै पटक सम्मान बैंक वित्तहरुमध्येको बढी आयकर तिर्नेमा पर्यो नबिल बैंक, राजश्व विभागले गर्यो पाँचाै पटक सम्मान ३ हप्ता पहिले
मंगल ग्रहमा हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल मंगल ग्रहमा हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल ३ दिन पहिले
प्रचण्डले आन्दोलनको एकताको झण्डालाई फेरि माथि उठाउने प्रचण्डले आन्दोलनको एकताको झण्डालाई फेरि माथि उठाउने १ हप्ता पहिले
अब बजारमा कुन–कुन कम्पनीको आईपीओ आउँदै ? अब बजारमा कुन–कुन कम्पनीको आईपीओ आउँदै ? २ हप्ता पहिले
आजदेखि एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिन सकिने आजदेखि एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिन सकिने ४ हप्ता पहिले
सडक विस्तारले गति लिएपछि पर्यटकको आवतजावत बढ्यो सडक विस्तारले गति लिएपछि पर्यटकको आवतजावत बढ्यो ५ दिन पहिले
फरि अर्को लघुवित्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै फरि अर्को लघुवित्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दै २ हप्ता पहिले
तपाईले खानु भएको माछा कत्तिको स्वस्थकर छ ? तपाईले खानु भएको माछा कत्तिको स्वस्थकर छ ? ३ दिन पहिले