ग्याष्ट्रिकको अचुक औषधी हो मेथीदाना
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १२:४०:६
मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पु¥र्याउने गर्दछ ।
के हुन् मेथी दानाका फाइदा ?
भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा। अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।
मेथीमा कस्ता पौ’ष्टिक तत्व पाइन्छन् ?
मेथी दानामा आइरन, क्या’ल्सियम, म्याग्ने’सियम, पोटा’सियम, सो्डियम, जिंक, फ’स्फरोस, फोलिक ए’सिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फा’इबर्स, प्रो’टिन, स्टार्च, सुगर, फ’स्फरोस ए’सिडजस्ता पौष्टि’क तत्व पाइन्छ ।
१. कमजोरीःमेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।
२. स्वस्थ मृगौलाःमेथी दानामा शरिरको ट’क्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृ’गौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
३. ग्या’ष्ट्रिकको समस्याःमेथी दाना नियमित रुपमा खाँदा ग्या’ष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र ए’सिडिटी पनि हुनबाट जोगाउँछ ।
४. सुगर नियन्त्रणमा रहन्छःमेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई निय’न्त्रणमा राखेर म’धुमेहको ख’तरा घटाउने गर्दछ ।
५. हृ’दयघा’तबाट बचाउःमेथी दानामा पाइने गेला’क्टोमेनन र ‘पोटासियमले रक्तचा’पलाई नियन्त्र’णमा राख्छ र हृ’दयघा’तबाट बचाउन सहयोग पुर्याउँछ ।
६. बलियो पाचन प्रणालीःभिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । क’ब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।
७. स्वस्थ छालाःमेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डी’फोरबाट बचाउने गर्दछ ।
८. कालो, बाक्लो कपालःबिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।
९. पायल्सःमेथीदानाले पाचन क्रियालाई बलियो बनाएर क’ब्जियत र एसि’डिटीलाई टाढै राख्छ । यसले पा’यल्सको समस्याबाट पनि राहत प्रदान गर्छ ।
१०. पिसाबको समस्याःमेथी दानाले धेरै पि’साब लाग्नु वा पिसा’बको संक्र’मणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार