सपन श्रेष्ठको ट्रेन्डिङ नं १ मा पल शाह र दुर्गेश
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १५:४४:२०
२४ चैत, काठमाडौं । नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठ जस्को ‘तिमी यसै लजायो’ , ‘बोलायो बोलायो पोखरेली मायाले’ र , ‘लै बरी लै’ जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक सपन श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन ।
गायिका स्मिता दाहाल र सपन श्रेष्ठको ‘हाम्रो माया ट्रेन्डिङ नं १’ मा मुनाल शिशिर कोईरालाको शव्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल गायक तथा मोडल दुर्गेश थापा र चर्चित अभिनेता तथा मोडल पल शाहलाई फिचर्ड गरिएको छ ।
पछिल्लो समय पल शाह र दुर्गेश थापाको म्युजिक भिडियो जोडी नि निकै फापेको छ , यो जोडीलाई हिट जोडीको रुपमा लिइदै आएको छ । यस गीतमा पनि गायक सपन श्रेष्ठले दुई लाई फिचर्ड गराएर यस भिडियो बाट राम्रै आशा राखेका छन । ‘मैले अहिलेको ट्रेन्ड लाई फलो पक्कै गरेको हुँ तर गीतले नै दुई लाई मागेको हुनाले फिचर्ड गराएको हुँ ,राम्रै भएको छ म खुशी छु’ गायक सपन श्रेष्ठ ।
गीतमा नव प्रस्तुतिको रुपमा फिमेल मोडल सासङ्ग एमटि लाई फिचर्ड गरिएको छ । यस गीतमा सामाजिक अभियान्ता पुण्य गौतमलाई पनि फिचर्ड गरिएको छ। गीतमा अहिले चलेको युट्युब ट्रेन्डिङलाई मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ ।
भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी , शिलन लम्सालको सम्पादन तथा कलर , सुरेन बस्सेलको कोरियोग्राफी रहेको छ । कन्सेप्ट र निर्देशन भने मुनाल शिशिर कोईरालाको रहेको यस गीतको भिडियो लाई डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार