शुक्रबार , बैसाख १०, २०७८

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको सभाले पारित गर्यो लाभांश

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको सभाले पारित गर्यो लाभांश

२४ चैत, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न कम्पनीको २३ औं सभाले लाभांश प्रस्ताव पारित गरेको हो ।

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए । कम्पनीले आ.व २०७६/७७ मा कूल बीमा शूल्क १ अर्व ६९ करोड ७ लाख ४५ हजार आर्जन गरि खूद मूनाफा ३६ करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

18

यस सभाले कम्पनीको आ.व.२०७६/७७ मा चूक्ता पुंजीको ११.०६ प्रतिशतले नगद लाभांश पारित गरेको छ । साथै कम्पनीको स्वतन्त्र संचालकमा श्रीमती जेसमिन हाडा बज्राचार्य र समुह (ख)अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठ नियूक्त भएका हुन् ।

13

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय