शुक्रबार , बैसाख १०, २०७८

बीमा समितिले दियो अजोड इन्स्योरेन्सलाई हकप्रद प्रस्ताव रोक्न निर्देशन

बीमा समितिले दियो अजोड इन्स्योरेन्सलाई हकप्रद प्रस्ताव रोक्न निर्देशन

२४ चैत, काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव रोक्न अर्थात स्थगन गर्न निर्देशन दिएको छ । कम्पनीले बीमा समितिसँग अनुमति नलिएको भन्दै हकप्रदको एजेन्डा स्थगन गर्न निर्देशन दिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले अजोड इन्स्योरेन्सलाई हकप्रदको प्रस्ताव स्थगन गर्न निर्देशन दिएको नेपालबहसलाई जानकारी गराए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

‘समितिलाई जानकारी नै नगरी अजोड इन्स्योरेन्सले हकप्रदको प्रस्ताव गरेको रहेछ । हामीले हकप्रद प्रस्ताव स्थगत गर्न पत्र पठाएका छौं,’ पौडेलले भने ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय