ओलीलाई दिएको वैधानिकतासँग आत्तिनु पर्दैन: नेपाल
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार २३:१:१७
२४ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी ओलीलाई दिएको वैधानिकतासंग नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन । मंगलबार आफ्नो समूह निकट बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आत्तिनुपर्ने कुरा केहि नभएको बताएका हुन् ।
उनले लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहेको र दलहरुसँग सकारात्मक कुराकानी भएको पनि बताएका छन् । विभिन्न पार्टीहरुसंग छलफल भईरहेको र छलफल सकारात्म भएको पनि उनले बताएका छन् । नेपालले अगाडि बढ्ने क्रममा कसैले वाधा अवरोधहरु खडा गर्यो भने त्यसविरुद्ध जुध्न पनि तयार रहेको पनि बताएका छन् ।
सर्वोच्चको फैसलाले एमाले पुनर्जिवित भएपछि ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र वैठक राखेर विधान संशोधन, पदाधिकारी खारेज, माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसलाई वैधानिकता नदिन माग गर्दै नेपाल समूह आयोग गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार