शुक्रबार , बैसाख १०, २०७८

गण्डकी प्रदेशका दुई मन्त्रीले राजीनामा दिने

गण्डकी प्रदेशका दुई मन्त्रीले राजीनामा दिने

२५ चैत, काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिन लागेका हुन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको बताएको छ । संसदीय दलको बैठक बुधबार विहान बसेको थियो । स्रोतका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिन लागेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय