शुक्रबार , बैसाख १०, २०७८

चीनले अनुदानमा दिएको भेरोसेल खोप लगाउन सुरु

चीनले अनुदानमा दिएको भेरोसेल खोप लगाउन सुरु

२५ चैत, काठमाडौं । नेपाललाई चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप आजदेखि लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप उपत्यकाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाबाट लगाउन सुरु गरिएको हो ।

सुरुमा यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई यो खोप लगाइनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलबाट लगाउन सुरु गरिएको छ ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट पनि यो खोप लगाउन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अन्नपूर्ण प्रथममा नेपाली महिलाको पहिलो पाइला अन्नपूर्ण प्रथममा नेपाली महिलाको पहिलो पाइला ६ दिन पहिले
सीमानाकामा घर फर्कनेको लर्को, संक्रमण न्यूनीकरण तथा नियन्त्रणमा बेवास्ता   सीमानाकामा घर फर्कनेको लर्को, संक्रमण न्यूनीकरण तथा नियन्त्रणमा बेवास्ता   ४ हप्ता पहिले
निशुल्क आँखा शिविरमा ९४८ जनाको उपचार निशुल्क आँखा शिविरमा ९४८ जनाको उपचार २ हप्ता पहिले
घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी घाटा न्यूनीकरणमा निगमलाई चुनौती, अझै पाक्षिक ८० करोड नोक्सानी ५ दिन पहिले
भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ ३ हप्ता पहिले
इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने २ हप्ता पहिले
मुल्यवृद्धिको विरोध गरेको आरोपमा वीपी कांग्रेसका नेता-कार्यकर्ता प्रहरी हिरासतमा मुल्यवृद्धिको विरोध गरेको आरोपमा वीपी कांग्रेसका नेता-कार्यकर्ता प्रहरी हिरासतमा २ हप्ता पहिले
बादल पुनः गृहमन्त्री, साँझ पाँच बजे शपथग्रहण बादल पुनः गृहमन्त्री, साँझ पाँच बजे शपथग्रहण ५ दिन पहिले