शुक्रबार , बैसाख १०, २०७८

रातोपुल डेरामा बस्ने भारतीय नागरिक मृत फेला

रातोपुल डेरामा बस्ने भारतीय नागरिक मृत फेला

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा डेरा गरेर बस्ने एकजना भारतीय नागरिक मृत फेला परेका छन् । मृत फेला पर्नेमा कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल रहेका छन् ।

उनी दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने गर्दथ्ये । मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय