शुक्रबार , बैसाख १०, २०७८

फेरि अर्को हाइड्रो कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्याे धितोपत्र बोर्ड

फेरि अर्को हाइड्रो कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्याे धितोपत्र बोर्ड

२५ चैत, काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि चैत्र १६ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको उक्त आईपीओ सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

upper

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय