शुक्रबार , बैसाख १०, २०७८

शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?

शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?

२५ चैत, काठमाडौं । आज शेयरबजारमा पाँच कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । बुधबार महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआईसी एशिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् ।

आज यी पाँच वटै कम्पनीको शेयर सकारात्मक सर्किट लागेर कारोबार भएको छ । महिला लघुवित्तको कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेको छ ।त्यस्तै चन्द्रागिरी हिल्स ९.९८, एनआईसी एशिया लघुवित्त ९.९८, रिलायन्स फाइनान्स ९.८४, यूािभर्सल पावर ९.७० प्रतिशतले शेयरमूल्य बढेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै, युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता शेयरमूल्य १८१, महिला लघुवित्त ९२५ रुपैयाँ, एनआईसी एशिया लघुवित्त १२७८ र चन्द्रागिरी हिल्स कम्पनीको २५७८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय