शुक्रबार , बैसाख १०, २०७८

नेप्सेमा सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस शेयर सूचीकृत

२५ चैत, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।

बैंकले उक्त बोनस शेयर बापतको १ करोड १७ लाख ४५ हजार ३२० दशमलव ५७ कित्ता शेयर सूचीकृत गराएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

sidharta

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय