नेपाल पत्रकार महासंघको मतगणना जारी, कहाँ-कसले जित्यो ?
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १५:३३:२४
२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । कतिपय जिल्लामा मतगणना सकिएको छ । धेरै मतदाता रहेका जिल्लाको गणना जारी रहेको खबर प्राप्त भएका छन् । हालसम्मको परिणामबाट विपुल पोखरेलको प्यानल विजयी हुने सम्भावना बढेको छ ।
ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको सम्पूर्ण टिम विजयी भएको छ । उता, नवलपुरको मतगणना सकिँदा बिपुल पोखरेलले ९१ र निर्मला शर्माले २८ मत प्राप्त गरेका छन् ।
रौतहट, मुस्ताङ, बारा र रसुवा जिल्ला शाखामा प्रधानमन्त्री ओलीनिकट समूह बढारिएको छ । रूपन्देहीबाट प्राप्त विवरणअनुसार केन्द्रीय अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकीले ६, निर्मला शर्माले १२६, रामप्रसाद दाहालले २, विपुल पोखरेलले १५८ मत प्राप्त गरेका छन् ।
पाल्पामा जम्मा २२ मत रहेको युनियनको तर्फबाट विपुल पोखरेलले ४४ मत प्राप्त गरेका छन् । जिल्ला शाखाको अध्यक्षमा विशुद्ध पत्रकार ऋषिराम राना विजयी भएका छन् । ५९ मत प्राप्त गरेका उनले २६ मत प्राप्त गरेका बालुवाटारनिकट उम्मेदवार कमल तिमिल्सिनालाई हराएका हुन् ।
त्यसैगरी केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपालले ११९, रमेश बिष्टले १६४, रामजी दाहालले ५, उपाध्यक्ष महिला दाना केसीले १२६, बाला अधिकारीले १६५, उपाध्यक्ष समावेशी अवधेश झाले १०७, उदय जिएमले १७१, मोहनकुमार सिंहले १२ मत प्राप्त गरेका छन् ।
महासचिवमा बालकृष्ण बस्नेतले ११४, रोशन पुरीले १६८, सुबोध गौतमले ९ मत प्राप्त गर्दा सचिव खुलामा गोविन्दप्रसाद चौलागाईं १५१, जन्मदेव जैसी १४, यम बिरही १०, रामकृष्ण ज्ञवालीले ११५ मत ल्याएका छन् ।
सचिव महिलामा निमा काफ्लेले १२०, सिर्जना अर्यालले १६७,सचिव आदिवासी जनजातितर्फ नारायणसुन्दर किलम्बुले १६०, रामकुमार श्रेष्ठले ३१, शाहीमान राईले ९९, सचिवमा मधेसी दीपेन्द्र चौहान १५३, देवकुमार यादव ६,स्वेता सिन्हाले १३६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिव दलितमा मधु शाही १३४, हेमकर्ण बिक १५६, सचिव एसोसिएट केपी ढुंगाना १४, केशवराज खनाल १०,पवन आचार्य १३८, राधेश्याम दाहाल ७, रामेश्वर कार्की ९९, विनय देवकोटाले १ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा कलेन्द्र सेजुवालले १४९, कृष्ण गिरी १०८, प्रकाश थापा १०, माधव दुलाल १८, लेखा समिति संयोजक द्वारिकाप्रसाद काफ्ले ९६, लक्ष्मण कार्की २६, लेखनाथ न्यौपानेले १६३ मत प्राप्त गरेका छन् ।
सदस्य खुलामा किरण ढकाल १६,केशबहादुर भुल १३, गणेश प्रसाद बन्जाडे ४, गोविन्द खड्का १८,छविलाल तिवारी १२८,जितेन्द्रलाल श्रीवास्तव ८१, टेकराज शाही १२, नारायण प्रसाद पङ्गेनी २४, निरजराज जोशी ८,पदमराज जोशी ९स्वास्थ० ३,बसन्तप्रताप सिंह २२, वासुदेव शर्मा बबिन १३२,वंशाकुमार शर्मा ८४,भवानी कार्की २२,भूपेन्द्र आचार्य ३, माधव पौडेल २६, मुक्तिबाबु रेग्मी ४, रमेश खतिवडा १०९, रामकृष्ण भण्डारी १५३, लोकराज जैशी ५,बीपी साह ७, विकास बन्जाडे ४०, शिवराज खत्री १०५, शिव बस्नेत ७६, सङ्गम महत १०६ मतका साथ अगाडि रहेका छन् ।
महिला सदस्य खस आर्यतर्फ डा।आशासिंह शाह ११, प्रतिमा सिलवाल १००,भाषा शर्मा १८,शर्मिला सुबेदी ६,सतिदेवी उप्रेती १,सरिता तिम्सिना पङ्गेनीले १३४ मतले अग्रता कायम राखेका छन् भने महिला सदस्य मधेसीतर्फ ललिताकुमारी शाह १४०, रुवीकुमारी रौनियार १३०, महिला सदस्य आदिवासी जनजातिमा अन्जना शिल्पकार १३०, शान्ता आङ्बुहाङ १४० र दलित महिला सदस्यतर्फ रुपा गहतराज १२७ तथा सरिता बराइलीले १४३ मत प्राप्त गरेका छन् ।
आदिवासी जनजाति सदस्यतर्फ ईश्वरराज मगर १७, भिसन राई १२२,बुद्धबीर राई १९, विजय चाम्लिङ १०३, आदिवासी जनजाति महिला सदस्य पार्वती चौधरी ७९, सन्चकुमारी लामा तामाङ सन्चु १२९, सदस्य दलिततर्फ करण ताम्राकार १२१, प्रकाश धौलाकोटी १४० मतका साथ अगाडि देखिएका छन् ।
त्यसैगरी दलित महिला सदस्यमा पवित्रा सुनार १८, राधा नेपाली १४६, सदस्य मधेसीतर्फ बिरेन्द्र के एम ९६, भउच प्रसाद यादव १७, राकेश कुमार मिश्र ३१, सुभाष प्रसाद शाह ११५, मधेसी महिला सदस्यमा रिन्कु कुमारी चौधरी १३३, सीमा शर्माले १२४ मत प्राप्त गरेका छन् ।
सदस्य अपांगतामा चन्द्रकान्त पौडेल २८, डिलप्रकाश गौतम ९२, नविन रिजाल १२५, रविनप्रसाद थपलिया १२, सदस्य अल्पसंख्यक इफ्तखार हसन १३७, लक्ष्मण थामी ११५, ऐराजुद्दिन खान १२ मतका साथ अगाडि छन् भने लेखा समिति सदस्य खुलामा नारायणप्रसाद सापकोटा ४७, मुकुन्द ढकाल १३१ र विष्णु जम्कटेल तारुकेले ८९ मत प्राप्त गरेका छन् ।
लेखा समिति सदस्य महिलामा कालिका शिवाकोटी १०३, देवी सापकोटा १४६ र मन्जिमा ढकालले १७ मत प्राप्त गरेका छन् ।
उता, बारा जिल्लामा कूल खसेको १२३ मतमध्ये १ मत बदर भएको छ । त्यसमध्ये अध्यक्षमा बिपुल पोख्रेल ६५,निर्मला शर्मा ५२,गजेन्द्र बुढाथोकी १,बरिस्ठ उपाध्यक्षमा रमेश बिष्ट ५६, माधव नेपाल ५३ तथा महिला उपाध्यक्षमा दाना केसी ५१, बाला अधिकारी ६३, समावेशी उपाध्यक्षतर्फ अवधेश झा ५६, उदय जिएम ५४, महासचिवमा रोशन पुरी ७१, बालकृष्ण बस्नेत ४१, सुवोध गौतमले ३ मत प्राप्त गरेका छन् ।
सचिव खुल्लातर्फ गोविन्द चौलागाईं १०८,रामकृष्ण ज्ञवाली ४, जन्मदेव जैसी १, यम बिरही ४, सचिव ९महिला० मा निमा काफ्ले ५१, सृजना अर्याल ६३, सचिव ९जनजाति० मा नारायण किलम्बु ५४, शाहिमान राई, ५२, रामकुमार श्रेष्ठ ७, सचिव ९मधेसी० मा स्वेता सिन्हा ५८, दीपेन्द्र चौहानले ५६ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिव ९दलित० तर्फ मधु शाही ५५, हेमकर्ण बिक ५५, सचिव ९एशोसियट० तर्फ पवन आचार्य ५३, रामेश्वर कार्की ४३, केपी ढुङ्गाना ६, राधेश्याम दाहाल ७, केशवराज खनाल ३, विनय देवकोटा १, कोषाध्यक्ष कलेन्द्र सेजुवाल ५२, कृष्ण गिरेर ५४, माधव दुलाल ५, प्रकाश थापाले ३ मत प्राप्त गरेका छन् ।
लेखा समिति संयोजकमा द्वारिका काफ्ले ५५, लेखनाथ न्यौपाने ५३, लक्ष्मण कार्की ५, खुल्ला सदस्यहरू केशव भुल ४९, गोविन्द खड्का ५१, छविलाल तिवारी ४७, शिवराज खत्री ४६, भवानी कार्की ४८, भुपेन्द्र आचार्य ४५, माधव पौडेल ५२, बंशिकुमार शर्मा ४३, रमेश खतिवडा ४८, शिव बस्नेत ३९, महिला सदस्य ९खस÷आर्य० सतिदेवि उप्रेती ४८, सरिता तिम्सिना ३८, महिला सदस्य ९मधेसी० ललिताकुमारी साह ४२, रुवि रौनियार ६० मतका साथ अगाडि देखिएका छन् ।
महिला सदस्य ९आदिवासी÷जनजाति० तर्फ अन्जना शिल्पकार ५८, शान्ता आङ्बुहाङ ४४, महिला सदस्य ९दलित० रुपा गहतराज ४८, सरिता बराइली ४८ एवम् आदिवासी जनजाति सदस्यतर्फ भिषण राई ३९,विजय चाम्लिङ ४४, बुद्धवीर राई ८, ईश्वरराज मगर ६, आदिवासी जनजाति महिला सदस्य पार्वता चौधरी ९४, सन्चु तामाङ ६, सदस्य ९दलित० करन ताम्राकार ५२, प्रकाश धौलाकोटि ४५, दलित महिला सदस्य पवित्रा सुनार ६५, राधा नेपाली २१, सदस्य ९मधेसी० सुभाष प्रसाद साह ७०, राकेश मिश्र ५, विरेन्द्र केएम ३१, भउच यादव ३, मधेसी महिला सदस्य रिन्कु कुमारी मिश्र ४९, सिमा शर्मा सिंह ४७ रहेका छन् ।
सदस्य ९अपाङ्गता० तर्फ नविन रिजालले ३७, डिलप्रकाश गौतम ५१, रविन थपलिया ५, चन्द्रकान्त पौडेल ९, सदस्य ९अल्पसंख्यक० इकबाल अहमद ४५, लक्ष्मण थामी ५४, सिराजुद्दिन खान ५, लेखा समिति सदस्य नारायण प्रसाद सापकोटा १०, मुकुन्दप्रसाद भण्डारी ४६, विष्णु जमकटेल ४२, लेखा समिति सदस्य महिला कालिका शिवाकोटी ५०, देवी सापकोटाले ४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै बाजुराबाट प्राप्त मतपरिणाम अनुसार निर्मला शर्मा ४३, विपुल पोखरेल ४६, माधव नेपाल ६८, रमेश बिष्ट २९, दाना केसी ३२, बाला अधिकारी ५२, अबधेश झा ३१, उदय जिएम ३९, मोहन कुमार सिंन्हा–१६, बालकृष्ण बस्नेत ३७, रोशन पुरी ४७, निमा काफ्ले ३९, स्वेता सिन्हा ३७, मधु शाही ३३, हेमकर्ण विक ५७, बसन्त प्रताप सिंह ५५, प्रतिमा सिलवाल २३, सरिता तिमिल्सिना ३८, रुवी कुमारी रौनियार ३५, सरिता बराइली ५५ मतका साथ अगाडि छन् ।
त्यसैगरी, प्रकाश धौलाकोटी ३८, पवित्रा सुनार ३७, राधा नेपाली ४८, सिमा शर्मा सिंह ३८, गोविन्द खड्काले २८ मत प्राप्त गरेका छन् ।
बागलुङको अन्तिम परिणामअनुसार प्रदेश अध्यक्षमा नारायणप्रसाद शर्मा ९२,दिपेन्द्र श्रेष्ठ ४७,उपाध्यक्षमा दिपक भटटराई ९४, इन्द्रप्रसाद पौडेल ४४, महिला उपाध्यक्षमा सोनी शर्मा ९२, शान्ति गुरुङ ४५, महासचिवमा गोविन्दप्रसाद सुवेदी ५३, दिल श्रीस ८६, सचिव खुल्ला यदुनाथ बन्जारा ९२, प्रकाशचन्द्र भट्टराई ४२, सचिव समाबेशीमा सुशिलबाबु ८६, रुद्र मगर ५० मत पाएका छन् ।
कोषाध्यक्षमा भने राजेन्द्र न्यौपानेले ९३ र शालिकराम कोईरालाले ४० मत पाएको देखियो । यता भक्तपुरमा विपुल पोख्रेलको जीत सुनिश्चित देखिएको छ । भक्तपुरको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल धेरै मतान्तरले अगाडि छन् । पोखरेलले ११९ मत प्राप्त गरेका छन् भने निर्मला शर्माले ४६ मत प्राप्त गरेकी छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले १२३ मत प्राप्त गरेका छन् भने माधव नेपालले ४४ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्ष९महिला० मा बाला अधिकारीले १२२ मत प्राप्त गरेकी छन् भने दाना केसीले ३९ मत प्राप्त गरेकी छन् । महासचिवका प्रत्यासी रोशन पुरीले १०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी बालकृष्ण बस्नेतले ५४ मत प्राप्त गरेका छन् ।
पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको काभ्रेपलाञ्चोक जिल्लामा भने एमालेले फाट्टफुट्टबाहेक जित्न सकेन । पछिल्लो परिणामअनुसार बद्रिराज तिमल्सिना अध्यक्षमा युनियन,विनोदकुमार न्यौपाने उपाध्यक्षमा चौतारी,सुुनिता सापकोटा महिला उपाध्यक्ष युनियन,कपिल कोइराला सचिव युनियन,सरोज अधिकारी सहसचिव युनियन,रोजन तामाङ समावेशी सहसचिव प्रेस संगठन रहेका छन् । केन्द्रीय अध्यक्षमा काभ्रेबाट बिपुल पोख्रेललाई ६०, निर्मला शर्मालाई ५७ मत परेको छ ।
त्यस्तै जगतमान बल ९तामाङ ० समावेशी सहसचिव चौतारी, केदार तिमल्सिना कोषाध्यक्ष चौतारी तथा सदस्यहरूमा देवराज केसी युनियन, मोहनकृष्ण युनियन, अशोक महत युनियन, सन्तोष न्यौपाने चौतारी, सुकदेव थपलिया चौतारी, रञ्जित बोहोरा चौतारी, शिवप्रसाद पन्त युनियन र सुरज श्रेष्ठ संगठन रहेका छन् ।
उता, रुकुममा प्रेस युनियनका अध्यक्ष,एमाले चौतारीका सचिव ९ओली, काङ्ग्रेस तालमेल० बनेका छन् । माओवादीको एकल राज माओवादीले नै तोडेको बताइएको छ । पछिल्लो परिणामअनुसार अध्यक्ष,सचिव र ५ सदस्यमा उक्त टिमले जितेको छ । बाँकी प्रेस सेन्टरका उम्मेदवारले जितेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत नवलपुरमा खसेको १३४ मत गन्दा अध्यक्षमा नारायण शर्मा १०४ र दिपेन्द्र श्रेष्ठ २६, उपाध्यक्षमा दिपक भट्टराई १००, ईन्द्रप्रसाद पौडेल २९, उपाध्यक्ष ९महिला० शान्ति गुरूङ ४०, सोनी शर्मा ८९, महासचिवमा गोविन्दप्रसाद सुवेदी ८५, दिल शिरिष ४५, सचिव ९खुल्ला० प्रकाशचन्द्र भट्टराई ४३, यदुनाथ बञ्जराले ८५ मत प्राप्त गरेका छन् ।
सचिव ९समावेशी० मा रूद्र श्रीस मगर ४२, सुशिलबाबु श्रेष्ठ ८७, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने ५८, शालिकराम कोईराला ७३, सागरराज तिमिल्सिनाले २ मत प्राप्त गरेका छन् ।
यस्तै गण्डकी प्रदेशबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा त्रिभुवन पौडेलले ६३९ र प्रदिप काफ्लेले ५५३ मत पाएका छन् । जिल्लातर्फ काठमाण्डौमा २ सय मतगणना हुँदा माओवादीका सूर्य सुवेदी ११८, गणेश बस्नेत नेतृत्वको प्रेस चौतारीका मोहन पन्त ६५ र ओलीकै बागी सीता पोख्रेलले १२ मत ल्याएका छन् ।
प्रतिष्ठान प्रदेश अध्यक्षमा भने बालकृष्ण अधिकारीको सिंगो टिम विजयी भएको छ । कपिलवस्तुको महिला उपाध्यक्ष र ७ जना सदस्यकालागि भएको निर्वाचनमा संयुक्त प्यानलका सबै उम्मेदवार निर्वाचित भएका छन् । जसअनुसार उपाध्यक्षमा स्वेता योगीले ९७ मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी शारदा केसीको ५५ मत आएको छ ।
यस्तै सदस्यमा पार्वती आचार्यले १२६, मनिष कार्कीले १२०, कृष्ण पौडेलले ११४, दिलिपकुमार यादवले ११०, मणि गैरेले १०८, दिपक कुँवरले १०७ र नारायण भट्टराइले ९५ मत प्राप्त गरेका छन् । संयुक्त प्यानलविरुद्ध उम्मेदवारी दिएका प्रतिस्पर्धी दीपक अनुरागीको ६५ र पिताम्बर घिमिरे ९हरि० को ४९ मत आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार